प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मानिस झुण्डी मृत अवस्थामा फेला

२०८२-०२-१६

  • A
  • A-
  • A+
Share

मकवानपुर बकैया गाउँपालिका-०३ हात्तिसुडे स्थित बस्ने रिकेश दाहालले संचालन गरेको दाजुभाई मोटरसाईकल ग्यारेजमा काम गर्ने जिल्ला रौतहट ईशानाथ नगरपालिका-५ घर भएको अन्दाजी वर्ष २० को शेख अरवास सोही ग्यारेजको सिलिङ पंखामा सेतो कपडाको पासो लागाई झुण्डी मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भई रहेको छ ।

सम्बन्धित समाचार