प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मानिस झुण्डि मृत अवस्थामा फेला

२०८२-०२-१५

  • A
  • A-
  • A+
Share

सिन्धुली कमलामाई नगरपालिका-११ सानो आपडाँडा बस्ने वर्ष ४२ को सोम बहादुर थिङ आफ्नै घरको आफु सुत्ने कोठाको बलोमा सलको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको हो । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भई रहेको छ ।

सम्बन्धित समाचार