प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

झुण्डी मृत्यु

२०७८-१०-०६

  • A
  • A-
  • A+
Share

चितवन, माडी नगरपालिका-९ स्थित एक महिलाको झुण्डी मृत्यु भएको छ ।

मृत्यु हुने महिला सोहि बस्ने नवराज बोट को श्रीमती ३५ वर्षीय श्रीमाया बोट रहेकी छिन् । निज आफ्नै गोठमा प्लाष्टिकको डोरीले घाँटीमा पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेकी थिईन् ।

यस घट्नाको सम्बन्धमा प्रहरीले मुचुल्का सहितको कार्य गरि आवश्यक अनुसन्धान पनि गरिरहेको छ । 

सम्बन्धित समाचार