प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मानिस मृत अवस्थामा फेला

२०८२-०२-१५

  • A
  • A-
  • A+
Share

चितवन भरतपुर महागरपालिका-२९ बालेटार बस्ने ईश्वरी आचार्यको छोरा वर्ष ४४ को राजेन्द्र आचार्य आफ्नै घरको आगनको भितामा अडेस लागि मृत अस्थामा फेला परेको । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भइरहेको छ ।

सम्बन्धित समाचार