प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

झुण्डी मुत्यु

२०७८-१०-०५

  • A
  • A-
  • A+
Share

सिन्धुपाल्चोक, पाँचपोखरी थाङपाल गाँउपालिका वडा नं ७ भोटेनाम्लाङ सेलुङबारी बस्ने निमा दोर्जे तामाङको छोरा वर्ष अन्दाजी ३० को बहादुर तामाङ आफ्नै २ तले घरको माथिल्लो तलाको धुरीमा नाइलनको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेका छन् । यस घट्नाको सम्बन्धमा प्रहरीले घट्नास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

सम्बन्धित समाचार