प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

नुवाकोटमा झुण्डी एकको मृत्यु

२०८२-०१-२४

  • A
  • A-
  • A+
Share

नुवाकोट, तारकेश्वर गाउँपालिका-६, भमरा बस्ने अन्दाजी वर्ष ४० को डम्बर बहादुर तामाङ घर भन्दा २०० मिटर टाढा रहेको आफ्नै बारीको टाँकीको रुखमा नाम्लोको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार