प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सिन्धुपाल्चोकमा झुण्डी एकको मृत्यु

२०८२-०१-०५

  • A
  • A-
  • A+
Share

सिन्धुपाल्चोक, त्रिपुरासुन्दरी गाउँपालिका-३, दाबी बस्ने धन बहादुर नेपालीको छोरा वर्ष अन्दाजी १९ को रोसन नेपाली घरबाट अन्दाजी ५० मिटर पूर्व रहेको आफ्नै बारिमा चिलाउनेको रूखमा नाईलनको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार