प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

धादिङमा झुण्डी एकको मृत्यु

२०८१-१२-२८

  • A
  • A-
  • A+
Share

धादिङ, थाक्रे गाउँपालिका-११, महादेववेशी स्थित बस्ने वर्ष ५९ को माईला बमजन सोहि-२ आग्राखोला स्थित रहेको खोला किनारामा घर देखी अन्दाजी ७०० मिटर पुर्व रहेको सिसौको रुखमा प्लास्टिकको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार