प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

चितवनमा झुण्डी एकको मृत्यु

२०८१-१२-२७

  • A
  • A-
  • A+
Share

चितवन, भरतपुर महानगरपालिका-९, संगमटोल स्थित देव बहादुर थापाको घरमा डेरागरी बस्ने जिल्ला तनहुँ भानु नगरपालिका-१, भन्सार बस्ने हरि बहादुर अधिकारीको छोरा वर्ष १८ को हार्दिक अधिकारी आफै सुत्ने कोठाको पङ्खा झुण्डाउने फलाममा सलको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार