प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

विषादी सेवन

२०७८-०९-२७

  • A
  • A-
  • A+
Share

चितवन, भरतपुर महानगरपालिका-३ स्थितमा रहेको रोयल गेष्ट हाउसमा जिल्ला कास्की उपमहानगर पालिका-१४ बस्ने बर्ष ३२ को सुबास मगरले G-ATTACK नामक बिषादी सेबन गरी छटपटाईरहेको अबस्थामा सोही गेष्ट हाउसमा काम गर्ने कामदारले देखी प्रहरीलाई खबर गरी उपचारको लागि सरकारी अस्पताल पठाइएको, अबस्था मध्यम थप अनुसन्धान कार्य भइरहेको ।

सम्बन्धित समाचार
लागुऔषध गाँजा सहित २ मानिस नियन्त्रणमा ।
२०८३-०८-०४

चितवन, राप्ती नगरपालिका-१ लोथर स्थित प्रहरी चेकिङ पोइन्टमा गोप्य सूचनाको आधारमा प्रहरी टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा हेटौंडाबाट चितवन तर्फ आउँदै गरेको NL 0107792 नम्बरको भारतीय कन्टेनरको अगाडि भागको ड्राइभर सिटको पछाडि क्याबिनमा False Bottom मा लुकाई छिपाई गरी ल्याउँदै गरेको लागू औषध (गाँजा)  तौल गर्दा ४४३ के.जि  सहित सवारी साधन, उक्त कन्टेनरमा सवार चालक देश भारत बैशाली जिल्ला ग्राम चर्खाजे बस्ने वर्ष २४ को सत्यम कुमार र सह-चालक सोही स्थान  बाबन घाट बस्ने वर्ष २० को रौनक कुमारलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।