सिन्धुलीमा मानिस झुण्डी मृत्यु
२०८१-१२-११
- A
- A-
- A+
सिन्धुली, कमलामाई नगरपालिका-४, कुडुले बस्ने ४२ वर्षीया सुनिता डिम्डोङ घरदेखि अन्दाजी १० मिटर पूर्वमा रहेको आफ्नै गोठमा काठको बलोमा सलको पासो लगाई झुण्डी मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भइरहेको छ ।