प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

नुवाकोटमा मानिस झुण्डी मृत्यु

२०८१-१२-०२

  • A
  • A-
  • A+
Share

नुवाकोट, बिदुर नगरपालिका-५, बाडा चौतारा स्थित क्यामुनाको रूखमा जिल्ला नुवाकोट बिदुर नगरपालिका-१२, मुलाबारी स्थायी घर भएका अन्दाजी ६० वर्षीय तारानाथ ढुङगाना नाईलनको डोरिको पासो लगाई झुण्डी मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार