प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

कोरोना पोसेटिभ विरामिको मृत्यु

२०७८-०९-२६

  • A
  • A-
  • A+
Share

चितवन, भरतपुर महानगरपालिका-१० स्थितमा रहेको भरतपुर अस्पताल भरतपुरमा जिल्ला ओखलढुंगा पपचार गाउँपालिका-११  बस्ने बर्ष २० की प्रमिशा मगर निमोनिया सम्बन्धी बिरामी भई कोरोना एन्टिजेन्ट परिक्षणको लागि भरतपुर ओम अस्पतालमा स्वाब दिई सोही दिन भरतपुर अस्पताल भरतपुरमा आई भर्ना भई उपचार भैरहेकोमा मृत्यु भएको, कोरोना एन्टिजेन्ट रिपोर्ट पोजेटीभ आएको भनी सोही अस्पतालमा खटिएको प्रहरी कर्मचारीले जानकारी दिएको, विरामीको सब आफन्तले बुझि लागेको ।

सम्बन्धित समाचार