झुण्डी मृत्यु
२०८१-११-०८
- A
- A-
- A+
चितवन, खैरहनी नगरपालिका-१३,
गवइ बस्ने वर्ष ८० को केसर भण्डारी आफ्नै घर नजिक रहेको गोठको बलोमा नाइलनको
डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित
आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।