प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

रूखबाट लडी एकको मृत्यु

२०८१-१०-१७

  • A
  • A-
  • A+
Share

काभ्रेपलाञ्चोक, पाँचखाल नगरपालिका-३, कान्लेडाँडा स्थितमा जिल्ला काभ्रेपलाञ्चोक, मण्डनदेउपुर नगरपालिका-११, तिमल्सिना फुर्सेमाटो बस्ने अन्दाजी ४८ वर्षीय सन्चमाया तामाङ सालको रूखमा चढी पात टिप्ने क्रममा रूखबाट लडी घटनास्थलमा नै मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार