प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागुऔषध फडानी सम्बन्धमा

२०७८-०९-२४

  • A
  • A-
  • A+
Share

 मकवाननपुर, कैलाश गाउँपालिका वडा नं १, ५ र ६ को विभिन्न वडा एरियामा गाँजा खेति गरीएको छ भन्ने बिशेष सुचनाको आधारमा उक्त स्थानमा बिभिन्न वडा एरियामा लगाएको लागुऔषध जाँगा अन्दाजी-२ बिगाह नष्ट गरेको ।

सम्बन्धित समाचार