प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

झुण्डी मृत्यु

२०७८-०९-२०

  • A
  • A-
  • A+
Share

सिन्धुली, तिनपाटन गाउँपालिका-६ स्थित बिजयपुर स्थित एक मानिसको झुण्डी मृत्यु भएको छ ।

झुण्डी मृत्यु हुने सोहि बस्ने ५३ वर्षीय भोज बहादुर राना मगर रहेका छन् । निज आफ्नै २ तल्ले घरको धुरीको बलोमा नाम्लो सहितको नाईलनको डोरीले घाँटीमा पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेका थिए । प्रहरीको प्राम्भिक अनुसन्धानले मृतकको मानसिक सन्तुलन ठिक नभएको भन्ने कुरा बुझिएको । यस घट्नाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान कार्य गरिरहेको छ । 

सम्बन्धित समाचार