नुवाकोटमा झुण्डी एकको मृत्यु
२०८१-०८-२७
- A
- A-
- A+
नुवाकोट,
लिखु गाउँपालिका-३, पट्टाबारी स्थित बस्ने अनिरुद्र थापा मगरको छोरा वर्ष अन्दाजी १४
को आषिस थापा मगर घर नजिकै खस्रेदोको रुखमा नाम्लोको बरियोले पासो लगाई झुण्डी मृत
अवस्थामा फेला परेको । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।