प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मानिस झुण्डी मृत अवस्थामा फेला

२०८१-०८-११

  • A
  • A-
  • A+
Share

नवलपुर बुलिङटार गाउँपालिका-५ घर भई हाल जिल्ला चितवन भरतपुर महानगरपालिका-१६ गोबिन्द चोक स्थित आफ्नै काका घरमा बस्दै आएको वर्ष १७ को डिल बहादुर सारु मगर घरको माथिल्लो तलाको कोठा भित्र फलामको पाईपमा बिजुलीको तार र कपडाको ब्याण्डेजको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार