प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

झुण्डी मृत्यु

२०७८-०९-१६

  • A
  • A-
  • A+
Share

धादिङ, थाक्रे गाउँपालिका-९ हिलेखर्क स्थित एक बालिकाको झुण्डी मृत्यु भएको छ ।

मृत्यु हुने सोहि बस्ने भोला सुनुवार को छोरी १६ वर्षीय कबिता सुनुवार रहेकी छिन् । निज बालिका आफ्नै घरमा आफु सुत्ने कोठाको पङ्खाको सिलिङ्ग मा सलको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेकी थिईन । घट्नाको सम्बन्धमा प्रहरीले घट्नास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य गरिरहेको छ ।

सम्बन्धित समाचार