प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागुऔषध सहित मानिस नियन्त्रणमा

२०७८-०९-१६

  • A
  • A-
  • A+
Share

मकवानपुर, हेटौडा उप-महानगरपालिका-४ स्थित भित्री रोडमामा विशेष सूचनाको आधारमा प्रहरीले लागुऔषध सहित मानिस नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा आउने हेटौडा उप-महानगरपालिका-४ हुप्राचौर बस्ने २७ वर्षीय अमृत मैनाली रहेका छन् । निजलाई सोहि स्थित भित्री रोडमा विशेष सूचनाको आधारमा ना ४३ प ८२६८ नं.को मोटरसाईकलमा सवार निजलाई रोकी चेकजाँच गर्दा निजको साथमा रहेको लागुऔषध नाईट्रोभेट ८ ट्याब्लेट, ट्माडोल २२ ट्याब्लेट, फेला परेको थियो ।

यस सम्बन्धमा प्रहरीले मोटरसाईकल सहित निज अमृत मैनालीलाई नियन्त्रण लिई आवश्यक कारबाही तथा अनुसन्धान कार्य गरिरहेको छ । 

सम्बन्धित समाचार