झुण्डी मृत्यु
२०७८-०९-११
- A
- A-
- A+
मकवानपुर, कैलाश गाउँपालिका-७
बिलाउने स्थित एक मानिसको झुण्डी मृत्यु भएको छ ।
झुण्डी मृत्यु हुने सोहि गाउँपालिका-७ बस्ने ५५ वर्षीय मान
बहादुर चेपाङ रहेका छन् । निज आफ्नै घरसगै रहेको गाईगोठको बलोमा नाम्लाको पासो
लगाई झुण्डी मृत अवस्थामा फेला परेका थिए । घट्नाको सम्बन्धमा प्रहरीले मुचुल्का
सहित आवश्यक अनुसन्धान कार्य गरिरहेको छ ।