प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

झुण्डी मृत्यु

२०७८-०९-११

  • A
  • A-
  • A+
Share

मकवानपुर, कैलाश गाउँपालिका-७ बिलाउने स्थित एक मानिसको झुण्डी मृत्यु भएको छ ।

झुण्डी मृत्यु हुने सोहि गाउँपालिका-७ बस्ने ५५ वर्षीय मान बहादुर चेपाङ रहेका छन् । निज आफ्नै घरसगै रहेको गाईगोठको बलोमा नाम्लाको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेका थिए । घट्नाको सम्बन्धमा प्रहरीले मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य गरिरहेको छ । 

सम्बन्धित समाचार