प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

बिषादी सेवन बाट मृत्यु

२०७८-०९-११

  • A
  • A-
  • A+
Share

धादिङ, थाक्रे गाउँपालिका-१ विमिदे स्थित एक बृद्ध महिलाको बिषादी सेवन बाट मृत्यु भएको छ ।

मृत्यु हुने सोहि गाउँपालिका-१ विमिदे बस्ने ६१ वर्षीय टिका कुमारी सुवेदी रहेकी छिन् । निजले मुसा मार्ने बिषादी सेवन गरी असक्त रुपमा निजको आफन्तले देखि तत्कालै उपचारको लागी सहिद मेमोरियल हस्पिटल, काठमाण्डौ लगेकोमा उपचारको क्रममा मृत्यु भएको थियो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान कार्य गरिरहेको छ ।

सम्बन्धित समाचार