प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

झुण्डी मृत्यु

२०७८-०९-०९

  • A
  • A-
  • A+
Share

मकवानपुर, गढी गाउँपालिका-६ डुम्रे कुना स्थित एक महिलाको झुण्डी मृत्यु भएको छ ।

झुण्डी मृत्यु हुने सोहि बस्ने टेक बहादुर गोलेको श्रीमती ४२ वर्षीय सुन मायाँ रुम्वा गोले रहेकी छिन् । निज आफ्नो घर नजिकै रहेको अम्वाको रुखमा नाम्लोको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेकी थिईन ।

घट्नाको सम्बन्धमा प्रहरीले मुचुल्का सहितको कार्य गरि आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार