चितवनमा उपचारको क्रममा एकको मृत्यु
२०८१-०५-०५
- A
- A-
- A+
चितवन,
भरतपुर महानगरपालिका-१२, मुनालचोक बस्ने वर्ष ३९ की सम्झना काफ्लेको पाठेघरमा
ट्यूमर पलाई ट्यूमरको अप्रेसनको लागी सरकारी अस्पताल भरतपुर लगिएकोमा उपचारको
क्रममा निजको मृत्यु भएको । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।