डुबी मृत्यु
२०७८-०९-०७
- A
- A-
- A+
काभ्रे,
पनौति नगरपालिका-१२ कलाती स्थित कलाती खोलामा जमेको पानिमा डुबी एक मानिसको मृत्यु
भएको छ ।
डुबी मृत्यु हुने सोहि कलाती भुमि डाडा बस्ने ६२
वर्षीय अम्बर बहादुर तामाङ रहेका छन् । निज आफ्नो घर बाट अन्दाजी २०० मिटर दक्षिण
पर्ने कलाती खोलामा जमेको पानिको दहमा डुबी मृत अवस्थामा फेला परेका थिए ।
घट्नास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान
कार्य प्रहरीले गरिरहेको छ ।