प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

डुबी मृत्यु

२०७८-०९-०७

  • A
  • A-
  • A+
Share

काभ्रे, पनौति नगरपालिका-१२ कलाती स्थित कलाती खोलामा जमेको पानिमा डुबी एक मानिसको मृत्यु भएको छ ।

डुबी मृत्यु हुने सोहि कलाती भुमि डाडा बस्ने ६२ वर्षीय अम्बर बहादुर तामाङ रहेका छन् । निज आफ्नो घर बाट अन्दाजी २०० मिटर दक्षिण पर्ने कलाती खोलामा जमेको पानिको दहमा डुबी मृत अवस्थामा फेला परेका थिए ।

घट्नास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य प्रहरीले गरिरहेको छ । 

सम्बन्धित समाचार