प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सिन्धुलीमा मानिस झुण्डी मृत्यु

२०८१-०३-१०

  • A
  • A-
  • A+
Share

सिन्धुली, दुधौली नगरपालिका-११, टाँडी बस्ने अन्दाजी वर्ष १७/१८ की कल्पना कुमर आफु सुत्ने कोठामा काठको बलोमा सलको पासो लगाई झुण्डी मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार