झुण्डी मृत्यु
२०७८-०८-२८
- A
- A-
- A+
काभ्रे,
मण्डनदेउपुर नगरपालिका-६ गौरीबिसौनि नौडाँडा स्थित एक किशोरीको झुण्डी मृत्यु भएको
छ ।
झुण्डी मृत्यु हुने सोहि बस्ने मिठाराम
पुरकोटीको छोरी १७ वर्षीय रिना पुरकोटी रहेकी छिन् । निज आफु सुत्ने कोठा भित्र फलामको
डण्डीमा सलको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेका थिए । लाशको पोष्टमार्टम
धुलिखेल अस्पतालमा भईरहेको छ ।
यस सम्बन्धमा
प्रहरीले थप अनुसन्धान कार्य गरिरहेको छ ।