प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

रामेछापमा झुण्डी मृत्यु

२०८१-०२-१२

  • A
  • A-
  • A+
Share

रामेछाप, मन्थली नगरपालिका-३, सालटार स्थित बस्ने मनोज खत्रीको श्रीमती वर्ष १९ की सुभद्रा कुमारी थापाले आफ्नै घरको आफै सुत्ने कोठाको निदालमा नाईलनको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
लागुऔषध सहित ५ जना मानिस नियन्त्रणमा
२०८२-०७-२७

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-५, सानोपोखरा स्थित मनोज पराजुलीको घरको पछाडी रहेको खाली जग्गामा लागुऔषधको कारोबार तथा लुकाई छिपाई राख्न खाल्डो समेत खनेको भन्ने विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी नायव निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा सो स्थानबाट लागुऔषध ट्रामाडोल ट्याब्लेट ८३०० पिस  फेला परेको । लागुऔषध सहित सो स्थानमा रहेका जिल्ला मकवानपुर हेटौंडा उपमहानगरपालिका-२, बस्ने वर्ष अन्दाजी ३५ को राजिव लामा, सोहि हेटौंडा उपमहानगरपालिका-१७, बस्ने वर्ष अन्दाजी २० को प्रवेश बरैली, सोहि हेटौंडा उपमहानगरपालिका-४, बस्ने वर्ष अन्दाजी २० को निशान कोईराला, जिल्ला मकवानपुर मकवानपुरगढी गाउँपालिका-२, कुर्ले बस्ने वर्ष अन्दाजी २३ को दिपेश संजेल र जिल्ला मकवानपुर बकैया गाउँपालिका-१२, घर भई हाल जिल्ला मकवानपुर हेटौंडा उपमहानगरपालिका-१५, बस्ने वर्ष अन्दाजी १९ को अशोक स्याङ्तानलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।