प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

भिरबाट लडी मृत्यु

२०७८-०८-२८

  • A
  • A-
  • A+
Share

नुवाकोट, शिबपुरी गाउँपालिका-३ गुजनिढिकुनि स्थित भिरबाट लडी मानिसको मृत्यु भएको छ ।

लडी मृत्यु हुने सोहि बस्ने गजेन्द्र बहादुर थापाको छोरा ३१ वर्षीय केदार थापा रहेका छन् । निज घरबाट कसैलाई थाहा नदिई हिडि वेपत्ता भएका थिए । वेपत्ता भएका निजको खोजतलाश गर्ने क्रममा सोहि स्थित रहेको गुजनिढिकुनि भिर बाट लडी मृत अवस्थामा फेला परेका थिए ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान कार्य गरिरहेको छ ।

सम्बन्धित समाचार