प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

झुण्डी मृत्यु

२०७८-०८-२६

  • A
  • A-
  • A+
Share

रामेछाप, सुनापती गाउँपालिका-१ भदौरे स्थित एक महिलाको झुण्डी मृत्यु भएको छ ।

झुण्डी मृत्यु हुने सोहि गाउँपालिका-१ भदौरे बस्ने ठाकुर धमलाको श्रीमती २९ वर्षीय निरमाया धमला रहेकी छिन । निज आफ्नै घरको धुरीबलोमा सलको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेका थिए ।

घट्नाको सम्बन्धमा मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य प्रहरीले गरिरहेको छ । 

सम्बन्धित समाचार