प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

झुण्डी मृत्यु

२०७८-०८-२४

  • A
  • A-
  • A+
Share

काभ्रे, धुलिखेल नगरपालिका-८ देविस्थान स्थित एक व्यक्तिको झुण्डी मृत्यु भएको छ ।

मृत्यु हुने सोहि  नगरपालिका-११ पात्लेखेत बस्ने ५६ वर्षीय बलराम अधिकारी रहेका छन् । निज सोहि नगरपालिका-८ देविस्थान छेउमा रहेको मौवाको रुखमा नाईनलको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेका थिए ।

घट्नास्थल मुचुल्का तथा आवश्यक अनुसन्धान कार्य प्रहरीले गरिरहेको छ ।

सम्बन्धित समाचार