प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

झुण्डी मृत्यु

२०७८-०८-१९

  • A
  • A-
  • A+
Share

चितवन, भरतपुर महानगरपालिका-१६ मिलिजुली चोक बस्ने एक युवती को झुण्डी मृत्यु भएको छ ।

झुण्डी मृत्यु हुने सोहि बस्ने सुक बहादुर गुरुङको छोरी २६ वर्षीय सरस्वती गुरुङ रहेकी छिन् । निज आफु सुत्ने कोठाको पंखाको सिलिङकडीमा सलको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेका थिए । निज झुण्डीएको अवस्थामा निजको आमाले देखी तत्काल प्रहरीलाई जानकारी गराएकी थिईन ।

घट्नाको सम्बन्धमा प्रहरीले मुचुल्का सहितको कार्य गरी थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार