झुण्डी मृत्यु
२०७८-०८-१९
- A
- A-
- A+
चितवन, भरतपुर महानगरपालिका-१६
मिलिजुली चोक बस्ने एक युवती को झुण्डी मृत्यु भएको छ ।
झुण्डी मृत्यु हुने सोहि बस्ने सुक बहादुर गुरुङको छोरी २६
वर्षीय सरस्वती गुरुङ रहेकी छिन् । निज आफु सुत्ने कोठाको पंखाको सिलिङकडीमा सलको
पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेका थिए । निज झुण्डीएको अवस्थामा निजको
आमाले देखी तत्काल प्रहरीलाई जानकारी गराएकी थिईन ।
घट्नाको सम्बन्धमा प्रहरीले मुचुल्का सहितको कार्य गरी थप
अनुसन्धान गरिरहेको छ ।