प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

बिषादी सेवन बाट मृत्यु

२०७८-०८-१९

  • A
  • A-
  • A+
Share

दोलखा, बिगु गाउँपालिका-४ लादुक स्थित विषादी सेवन बाट एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुने सोहि बस्ने गणेश खड्काको छोरा १५ वर्षीय रामहरी खड्का रहेका छन् । निजले आफ्नै घरमा कोही नभएको अवस्थामा G-SUNAMI नामक बिषादी सेवन गरेका थिए । बिषादी सेवन बाट बेहोस अवस्थामा रहेका निजलाई निजको बुबाले उपचारको लागी धुलिखेल शाखा अस्पताल भिमेश्वर लगेकोमा उपचारको क्रममा निज रामहरी खड्काको मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान कार्य गरिरहेको छ । 

सम्बन्धित समाचार