प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

झुण्डी मृत्यु

२०७८-०८-१४

  • A
  • A-
  • A+
Share

सिन्धुली, घ्याङलेख गाउँपालिका-५ रामपुर स्थित एक मानिसको झुण्डी मृत्यु भएको छ ।

मृत्यु हुने सोहि गाउँपालिका-५ रामपुर बस्ने हिरालाल श्रेष्ठको छोरा ३४ वर्षीय लिला कुमार श्रेष्ठ रहेका छन् । निज आफ्नै घरको बार्तलिको बलोमा नाइलनको डोरिले घाँटिमा पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेका थिए ।

घट्नास्थल मुचुल्का सहित प्रहरीले थप अनुसन्धान कार्य गरिरहेको छ ।

सम्बन्धित समाचार