झुण्डी मृत्यु
२०७८-०८-१४
- A
- A-
- A+
सिन्धुली, घ्याङलेख गाउँपालिका-५
रामपुर स्थित एक मानिसको झुण्डी मृत्यु भएको छ ।
मृत्यु हुने सोहि गाउँपालिका-५ रामपुर बस्ने हिरालाल
श्रेष्ठको छोरा ३४ वर्षीय लिला कुमार श्रेष्ठ रहेका छन् । निज आफ्नै घरको
बार्तलिको बलोमा नाइलनको डोरिले घाँटिमा पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेका
थिए ।
घट्नास्थल मुचुल्का सहित प्रहरीले थप अनुसन्धान कार्य गरिरहेको छ ।