प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लडि मृत्यु

२०७८-०८-१२

  • A
  • A-
  • A+
Share

धादिङ, गल्छि गाउँपालिका-८ निवुवाबोट स्थित मानिसको लडी मृत्यु भएको छ ।

लडी मृत्यु हुने सोहि गाउँपालिका-८ कटरपौवा बस्ने ५५ वर्षीय श्याम बहादुर सुनार रहेका छन् । निजको मृत्यु निवुवाबोट स्थित रहेको गोरेटो बाटो बाट अन्दाजी ५० मिटर तल खसि लडि मृत्यु भएको हो ।

घट्नाको सम्बन्धमा घट्नास्थल मुचुल्का सहित प्रहरीले थप अनुसन्धान कार्य गरिरहेको छ ।

सम्बन्धित समाचार