प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

झुण्डी मृत्यु

२०७८-०८-१२

  • A
  • A-
  • A+
Share

चितवन, रत्ननगर नगरपालिका-९ नयाँ पशुहाट बजार स्थित एक महिला झुण्डी मृत्यु भएको छ ।

मृत्यु हुने महिला सोहि नगरपालिका-९ दोभान टोल बस्ने ३७ वर्षीय धनमाया थापामगर रहेकी छिन् । निज नयाँ पशुहाट बजार स्थित खगेडी खोलाको किनारमा रहेको सिसौको रुखमा नाम्लोको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेकी हुन ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान कार्य गरिरहेको छ । 

सम्बन्धित समाचार