प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मानिस मृत अवस्थामा फेला

२०७८-०८-१०

  • A
  • A-
  • A+
Share

सिन्धुली, दुधौली नगरपालिका-४ डकाहा बजार स्थित मानिस मृत अवस्थामा फेला परेको छ ।

मृत्यु हुने सोहि नगरपालिका-३ झुंगा घर भई हाल सोहि डकाहा बजार स्थित बस्ने कान्छा अधिकारीको घरमा ट्याक्टर चलाउने काम गर्दै आएका ४० वर्षीय शिवनारायण थारू रहेका छन् । निज कान्छा अधिकारीको ४ कोठे घरको दक्षिण तर्फको कोठा भित्र सुतेको स्थानमा मृत अवस्थामा फेला परेका हुन् ।

घट्नाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान कार्य गरिरहेको छ । 

सम्बन्धित समाचार