प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मानिस मृत अवस्थामा फेला

२०७८-०८-१०

  • A
  • A-
  • A+
Share

सिन्धुली, दुधौली नगरपालिका-४ डकाहा बजार स्थित मानिस मृत अवस्थामा फेला परेको छ ।

मृत्यु हुने सोहि नगरपालिका-३ झुंगा घर भई हाल सोहि डकाहा बजार स्थित बस्ने कान्छा अधिकारीको घरमा ट्याक्टर चलाउने काम गर्दै आएका ४० वर्षीय शिवनारायण थारू रहेका छन् । निज कान्छा अधिकारीको ४ कोठे घरको दक्षिण तर्फको कोठा भित्र सुतेको स्थानमा मृत अवस्थामा फेला परेका हुन् ।

घट्नाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान कार्य गरिरहेको छ । 

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा
२०७८-०९-२८

मकवनापुर, मनहरी गाउँपालिका-८ सिमपानी स्थित पुर्व पश्चिम सडक खण्डमा खटियको प्रहरि टोलीले चिवतनबाट हेटौंडा तर्फ  जाँदै गरेको लु३च ९७४ नं. को योद्धा पिकअप गाडीलाई शंका लागी चेकजाच गर्दा सोही गाडीमा लुकाई छिपाई ल्याएको लागुऔषध चरेस २० किलो ५०० ग्राम, १० किलो गाजाको धुलो फेला परेकोले गाडी चालक जिल्ला मकवानपुर राक्सिराङ गाउँपालिका-६ बस्ने बर्ष ३३ को सन्त बहादुर थिङ, सवार ऐ.ऐ. बस्ने बर्ष अन्दाजी २७ को ललित बहादुर थिङ र जिल्ला चितवन राप्ती नगरपालिका-११ भण्डारा बस्ने बर्ष २८ को राम बहादुर तामाङलाई गाडी सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।