प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

झुण्डी मृत्यु

२०७८-०८-०८

  • A
  • A-
  • A+
Share

काभ्रे, बनेपा नगरपालिका-४ पातल स्थित युवकको झुण्डी मृत्यु भएको छ ।

मृत्यु हुने सोहि नगरपालिका-४ पातल गाँउ बस्ने २३ वर्षीय उज्वल पराजुली रहेका छन् । निज आफ्नै घरको सुत्ने कोठाको झ्यालको ग्रीलमा सटको पासो लगाई झुण्डी मृत्यु भएको हो ।

यस घट्नाको सम्बन्धमा प्रहरीले आवश्यक कार्य गरिरहेको छ ।

सम्बन्धित समाचार