प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

भिरबाट लडी मानिसको मृत्यु

२०७८-०८-०८

  • A
  • A-
  • A+
Share

नुवाकोट, बेलकोटगढी नगरपालिका-१० भट्टराई टोल स्थित रहेको भिरमा लडी एक मानिसको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोहि बस्ने ४१ वर्षीय केशव पण्डित रहेको छन् । निज आफ्नै घर देखि ५०० मिटर पुर्व रहेको भिरबाट अन्दाजी २० मिटर तल लडी मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान कार्य गरिरहेको छ । 

सम्बन्धित समाचार