प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

झुण्डी मृत्यु

२०७८-०८-०८

  • A
  • A-
  • A+
Share

सिन्धुली, दुधौली नगरपालिका-१३ अरुणडाँडा स्थित एक मानिसको झुण्डी मृत्यु भएको छ ।

मृत्यु हुने सोहि नगरपालिका-१३ अरुणडाँडा बस्ने ५० वर्षीय टिका बहादुर मगर रहेका छन् । निज आफ्नै घरको पालिको बलोमा नाईनलको डोरीले घाँटीमा पासो लगाई झुण्डी मृत्यु भएको हो ।

घट्ना बारे प्रहरीले थप अनुसन्धान कार्य गरिरहेको छ । 

सम्बन्धित समाचार