सिन्धुलीः- मानिस मृत अवस्थामा फेला
२०७८-०८-०७
- A
- A-
- A+
मङ्सिर
७, सुनकोशी गाउँपालिका-३ घुर्मादेवी नजिक सुनकोशी नदीको
किनारमा सोहि गा.पा.१ बसेरी बस्ने वर्ष ४० को कुमार मोक्तान तामाङ मृत अवस्थामा
फेला परेको, घट्नास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको ।