प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मकवानपुर:-झुण्डी मृत्यु

२०७८-०८-०६

  • A
  • A-
  • A+
Share

मङ्सिर ६, हेटौडा उपमहानगरपालिका-१ नकौलि बस्ने वर्ष ५२ को कालि बहादुर ब्लोन आफ्नै घर देखि अन्दाजी ६० मिटर उत्तर तर्फ रहेको बारीमा बुढो धगेरोको रुखमा सलको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको, घट्नास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको । 

सम्बन्धित समाचार