विषादी सेवनबाट एकको मृत्यु
२०८०-०७-०४
- A
- A-
- A+
चितवन,
ईच्छाकामाना गाउँपालिका-२, काउले बस्ने वर्ष ४५ की माया चेपाङले विषादी सेवन गरी
बिरामी भई उपचारको लागी निजको श्रीमानले भरतपुर सरकारी अस्पताल ल्याएकोमा उपचारको
क्रममा मृत्यु भएको ।