मकवानपुर:- झुण्डी मृत्यु
२०७८-०८-०५
- A
- A-
- A+
मङ्सिर
५, मनहरी गाउँपालिका-४ चुहापाखा बस्ने शुरेश थिङ्को श्रीमती वर्ष
४३ की सिता घलान आफ्नै गाई गोठमा सलको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको, घट्नास्थल
मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको ।