प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

चितवन:- कोरोना पोजेटीभको मृत्यु

२०७८-०८-०३

  • A
  • A-
  • A+
Share

मङ्सिर ३, भरतपुर महानगरपालिका-१० स्थितमा रहेको भरतपुर अस्पतालमा सोहि म.न.पा.९ बस्ने वर्ष ४७ को बिर बहादुर तामाङ को कोरोना पोजेटिभ भई मृत्यु भएको । निज निमोनिया सम्बन्धी बिरामी भई मिति २०७८।०७।०५ गते भरतपुर अस्पतालमा भर्ना भएकोमा सोही दिन कोरोना परिक्षण गराउँदा रिपोर्ट पोजेटीभ आई सोहि अस्पतालको COVID ICU मा भर्ना भई उपचार भईरहेकोमा निजको मिति २०७८।०८।०३ गते उपचारको क्रममा मृत्यु भएको ।

सम्बन्धित समाचार