प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मकवानपुर:- झुण्डी मृत्यु

२०७८-०८-०३

  • A
  • A-
  • A+
Share

मङ्सिर ३, हेटौडा उपमहानगरपालिका-१८ बतकुले बस्ने वर्ष ७९ को जित बहादुर घताने विश्वकर्मा आफ्नै घरको काठको बलोमा नाईलनको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको, घट्नास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको । 

सम्बन्धित समाचार