प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

नुवाकोट:-आगलागी

२०७८-०८-०२

  • A
  • A-
  • A+
Share

मङ्सिर २, ककनी गाउँपालिका-१ महालक्ष्मीथान स्थित दुर्गा बहादुर श्रेष्ठको दुई तल्ला पक्की घरमा भाडा लिई बस्ने बिकाश वलामीको कोठामा अचानक करेन्ट सर्ट भई आगलागी हुँदा अन्दाजी २,२६,०००।- (दुई लाख छबिस हजार) बराबरको क्षती भएको, उक्त आगो प्रहरी तथा स्थानियहरुको सहयोगमा नियन्त्रणमा लिएको, कुनै मानविय तथा चौपाया क्षती नभएको, उक्त आगो बाट निम्न सरसामानहरु जली नष्ट भएको, घट्नास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको ।

निम्न:-

१  १. अन्नपात रु.१०,०००।-, डि फ्रिज थान १ रु.६०,०००।-, सोभा सेट थान १ रु.२०,०००।- र भाँडाकुडा तथा लत्ताकपडा सहित अन्दाजी रु.२,२६,०००।- (दुई लाख छबिस हजार मात्र) बराबरको आगोलागी भई क्षती भएको ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा
२०७८-०९-२८

मकवनापुर, मनहरी गाउँपालिका-८ सिमपानी स्थित पुर्व पश्चिम सडक खण्डमा खटियको प्रहरि टोलीले चिवतनबाट हेटौंडा तर्फ  जाँदै गरेको लु३च ९७४ नं. को योद्धा पिकअप गाडीलाई शंका लागी चेकजाच गर्दा सोही गाडीमा लुकाई छिपाई ल्याएको लागुऔषध चरेस २० किलो ५०० ग्राम, १० किलो गाजाको धुलो फेला परेकोले गाडी चालक जिल्ला मकवानपुर राक्सिराङ गाउँपालिका-६ बस्ने बर्ष ३३ को सन्त बहादुर थिङ, सवार ऐ.ऐ. बस्ने बर्ष अन्दाजी २७ को ललित बहादुर थिङ र जिल्ला चितवन राप्ती नगरपालिका-११ भण्डारा बस्ने बर्ष २८ को राम बहादुर तामाङलाई गाडी सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।