चितवन:- झुण्डी मृत्यु
२०७८-०७-२८
- A
- A-
- A+
कार्तिक २८, भरतपुर महानगरपालिका-५ कल्याणपुर स्थित दर्शनटोल
बस्ने नन्द बहादुर थापाको छोरी वर्ष १७ की जेनी थापा आफ्नै एकतले घरको आफु सुत्ने
कोठाको पंखाको सिलिङमा सलको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको, घटनास्थल
मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको ।