प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मकवानपुर:- बिषादी सेवन बाट मृत्यु

२०७८-०७-२६

  • A
  • A-
  • A+
Share

कार्तिक २६, बकैया गाउँपालिलका-४ रातोथली बस्ने पुर्ण बहादुर लो को श्रीमती वर्ष अन्दाजी ३० की फुलमाया लो ले आफ्नै घरमा मुसा मार्न ल्याएको बिषादी औषधी सेवन गरी बिरामी भई उपचारको लागी निजकै श्रीमानले चुरेहिल अस्पताल हेटौडा ल्याकोमा निजलाई डाक्टरले मृत घोषणा गरेको, विषादी सेवन गर्नुको कारण नखुलेको, लाशजाँच मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको ।  

सम्बन्धित समाचार